लायन्स क्लब धनगढी नैनादेवीद्वारा रक्तदान कार्यक्रम
२०७७ साउन ११, ०७:४१
धनगढी: लायन्स क्लब धनगढी नैनादेवीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना महामारीको समयमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम आयोजना गरिएको हो।
उक्त रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको क्लबका अध्यक्ष सुरेश रमण पुरीले बताए।
कमेन्ट लोड गर्नुस