सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्वयू डडेल्धुराद्वारा रक्तदान कार्यक्रम

२०७७ साउन १०, ०३:३३ खबर संवाददाता

डडेल्धुरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्वयू) डडेल्धुराले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। जिल्लामा रगत अभाव भइरहने अवस्थामा आम नागरिकको सहजताका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो। 

रक्त सञ्चार केन्द्रमा आयोजना भएको रक्तदान कार्यक्रममा १५ जनाले रगत दिएको अनेरास्ववियू संयोजक सन्तोष भट्टले बताए।

कमेन्ट लोड गर्नुस