सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाचार पढ्दापढ्दै दाँत खुस्केपछि (भिडियोसहित)

२०७७ साउन ४, ०३:१९ खबर संवाददाता

एक टीभी च्यालनमा समाचार वाचिकाले समाचार पढ्दैगर्दा दात खुस्कीएको भिडियो भाइरस बनेको छ।

युक्रेनको टीभी च्यानल टीएसएनकी पत्रकार मारिचा पदाल्कोले कोरोनाभाइरसको लाइभ रिपोर्टिङ गर्दागर्दै दाँत खुस्किएको घटनाको भिडियो भाइरल बनिरहेको हो।

प्रसारणकै क्रममा दाँत खुस्किए पनि पदाल्कोले नआत्तिइकन रिपोर्टिङ जारी राखेकी छन्। -एजेन्सी

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

कमेन्ट लोड गर्नुस