सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलाले बगाएर बालिकाको मृत्यु

२०७७ साउन ३, १०:२३ खबर संवाददाता

धनगढी : कैलालीमा माछा मार्ने क्रममा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्वर ६ बसन्तामा माछा मार्ने क्रममा स्थानीय इटा भट्टा खोलाले बगाएर १२ बर्षिया बालिका उर्मिला चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

खोलाले बगाएको करिब २ घण्टा पछि उनी मृत फेला परेकी हुन्। 
 

कमेन्ट लोड गर्नुस