सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सासंदमा पनि देखियो कोरोना

२०७७ असार ३०, ०३:३९ खबर संवाददाता

धनगढी : प्रदेश सभा सदस्यमा पनि कोरोना देखिएको छ। कांग्रेसबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका एक सांसदलाई कोरोना संक्रमण पुष्टि भएको हो।

आफ्नो निर्वाचन क्षेत्र जान आइतबार पीसीआर परीक्षणका लागि स्वाब दिएका उनको रिपोर्ट पोजेटिभ आएको प्रदेश सभा सदस्यका स्वकीय सचिवले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस