सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा भारी वर्षा, चोक डुबानमा

फोटो: प्रकाश सुवेदी
फोटो: प्रकाश सुवेदी
२०७७ असार ३०, ०२:४७ खबर संवाददाता

धनगढी: कैलालीको अत्तरिया क्षेत्रमा भारी वर्षा भएको छ। हावाहुरी सहितको वर्षाका कारण अत्तरिया चोक जलमग्न भएको छ। 

खाल्डाखुल्डीका कारण उक्त चोक डुबानमा परेको छ। चोक नै डुबानमा परेपछि अहिले अत्तरिया भएर आवतजावत गर्ने सवारी साधनलाई समस्या भइरहेको छ। 

कमेन्ट लोड गर्नुस