अत्तरियाका सनेश हमालद्वारा घरभाडा छुट
२०७७ असार २९, ०७:०८
धनगढीः कैलाली अत्तरियाका नेश कुमार हमालले एक महिनाको घर भाडा छुट गरेका छन्। इन्फिनिटी लघुबित्त बित्तिय संस्थालाई हमालले असार महिनाको घरभाडामा छुट दिएका हुन्।
आफ्नो वित्तिय संस्थालाई एक महिनाको घर भाडा छुट गरेको इन्फिनिटी लघुबित्त बित्तिय संस्थाका शाखा प्रमुख भुमिनन्द जैशीले बताए।
कमेन्ट लोड गर्नुस