सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मिनी ट्रक दुर्घटना

फोटो :केशव चन्द
फोटो :केशव चन्द
२०७७ असार २८, १२:४५ खबर संवाददाता

धननगढीः धनगढीमा मिनी ट्रक दुर्घटना भएको छ।

निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडक खण्डको शहिद गेट नजिकै धनगढीबाट अछाम जादै गरेको से १ ख १३३१ नम्बरको मिनी ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा मानवीय क्षती भने भएको छैन्। ट्रकमा समान्य क्षती पुगेको प्रहरीले जनाएको छ। उक्त ट्रक तरकारी लिएर अछाम जादै थियो।  

 

कमेन्ट लोड गर्नुस