सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ घट्यो

२०७७ असार २८, १२:०७ खबर संवाददाता

आइतबार आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ। सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ। 

अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो। चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ।

कमेन्ट लोड गर्नुस