सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय सीमामा खटिएका एक गोर्खा सैनिकको मृत्यु

२०७७ असार २६, १२:३२ खबर संवाददाता

भारतको सीमामा खटिएका एक जना गोर्खा सैनिको ज्यान गएको छ। 

जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल ९एलओसी० क्षेत्र नजिक शुक्रबार भएको गोलीबारीमा भारतीय सेनाका नेपाली गोर्खा सैनिक हवल्दार सम्बर गुरुङको ज्यान गएको हो।

युद्धविरामलाई उल्लंघन गर्दै शुक्रवार बिहान करिब एक बजेतिर पाकिस्तानी तर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका गोरखा जिल्लाका हवल्दार गुरुङको ज्यान गएको भारतीय सेनाले जनाएको छ।
भारतीय सेनाका अनुसार गोलाबारीमा घाइते भएका गुरुङको उपचारका क्रममा ज्यान गएको हो।
    

कमेन्ट लोड गर्नुस