सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड २३ लाख नाघ्यो

२०७७ असार २६, ०६:१४ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख ५६ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ५६ सय ५ सय ८५ पुगेको छ। 

यस्तै एक करोड २३ लाख ७८ हजार ७ सय ७५ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७१ लाख ८२ हजार ३ सय ९४ जना निको भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस