सुदूर नेपाललाई विश्वसँग जोड्दै

१६ वर्षीया किशोरी बलात्कार गर्ने पक्राउ

२०७७ असार २४, ०३:५४ खबर संवाददाता

गुल्मीमा १६ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा सत्यवती गाउँपालिका–५ बस्ने ५५ वर्षीय पोम नारायण ढकाल छन्।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस