सुदूर नेपाललाई विश्वसँग जोड्दै

पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा धनगढीमा फलफुल वितरण

२०७७ असार २३, ०३:०४ खबर संवाददाता

धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिनमा धनगढीमा फलफुल वितरण गरिएको छ।

राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको अवसरमा लक्ष्मी नारायण मन्दिर, आमाको माया छात्रवास र दृष्टि फाउण्डेसनमा फलफुल वितरण गरेको हो। 

जन्मदिनकै अवसरमा आज साझ धनगढीकै एलएन चोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

कमेन्ट लोड गर्नुस