सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी बसपार्कमा अज्ञात समूहद्वारा बसमा आगजनी

२०७७ असार २३, ०१:०४ खबर संवाददाता

धनगढी : धनगढी बसपार्कमा पार्किङ गरिएको एउटा बसमाथि अज्ञात समूहले आगजनी गरेको छ। धनगढी– बझाङ सञ्चालन गरिदै आएको ना ४ ख ९७४६ नम्वरको बसमाथि अज्ञात समूहले आगजनी गरेको सुदूरपश्चिम यातायातका बीमा संयोजक प्रकाश बमले जानकारी दिए।

‘गएराति बसमाथि आगजनी गरिएको छ,’ उनले भने, ‘आगजनी कस्ले ग¥यो भन्ने बारेमा केही खुलेको छैन्। दई वटा ब्याट्री समेत चोरी भएको छ।’
 

कमेन्ट लोड गर्नुस