सुदूर नेपाललाई विश्वसँग जोड्दै

डब्ल्यूएचओले भन्यो– घर पालुवा जनावरबाट कोरोना सर्ने जोखिम निकै कम हुन्छ

२०७७ असार १९, ०२:४९ खबर संवाददाता

काठमाडौंः विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले घर पालुवा जनावरबाट कोरोना भाइरस (कोभिड(१९) सर्ने जोखिम धेरै नहुने जनाएको छ।

डब्ल्यूएचओका प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले बिहीबार जेनेभामा घरेलु जनावरबाट मानिसमा कोरोना सर्ने जोखिम निकै कम हुने बताएका हुन्।

कोरोना भाइरसबाट बाघ, बिरालो संक्रमित भएको पाइएपनि घर पालुवा जनावरहरुबाट मानिसमा कोरोना सर्ने सम्भावना कम हुने डब्लुएचओले जनाएको हो।  
 

कमेन्ट लोड गर्नुस