सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी 'बहादुर' नेपाली युवती जसको चर्चा अस्ट्रेलियाभर हुँदैछ (भिडियो सहित)

२०७७ असार १८, ०४:०५ खबर संवाददाता

अहिले एक नेपाली महिलाको चर्चा अस्ट्रेलियाभर भइरहेको छ। उनले पसल लुट्न आएका लुटेरालाई चक्कु देखाएर लखेटेको भिडियो बाहिरिएपछि चर्चा सुरु भएको हो। 

२३ वर्षकी पवित्रा कार्कीले पसल लुट्न आएका लुटेरालाई चक्कु देखाएर पसलबाट लखेटेकी थिइन्। हाल प्रहरीले उक्त लुटेराको खोजी गरिरहेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस

https://www.facebook.com/watch/?v=563886794514377

कमेन्ट लोड गर्नुस