धनगढीको मानव सेवा आश्रमलाई बिस्कुट सहयोग
२०७७ असार १७, ०८:३९
धनगढीको मानव सेवा आश्रमलाई बिस्कुट सहयोग गरिएको छ। धनगढीका ब्यवसायी लल्लनकुमार साहले दुई पेटि बिस्कुट र ३६ पोका भुजिया सहयोग गरेका हुन्। आश्रममा आश्रीतहरुको नास्ताका लागि बिस्कुट र भुजिया सहयोग गरिएको कैलाली उद्योग वाणिज्य संघका सचिव शिद्धराज पनेरुले जानकारी दिए।
कमेन्ट लोड गर्नुस