Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

खवर संवाददाता
२०७७ असार १७, ११:२५
अ+

धनगढी : कैलालीको गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ५ गेटा बस्ने २७ बर्षिय दिल बहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार पानी तान्ने मोटर चलाउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।  मृतकको शव पोष्टमार्टमका लागिसेती प्रादेशिक अस्पतालमा राखिएको छ।