सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

२०७७ असार १७, ११:२५ खबर संवाददाता

धनगढी : कैलालीको गेटामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ५ गेटा बस्ने २७ बर्षिय दिल बहादुर रोकायको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार पानी तान्ने मोटर चलाउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो।  मृतकको शव पोष्टमार्टमका लागिसेती प्रादेशिक अस्पतालमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस