सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ब्राउन सुगरसहित एक जना पक्राउ

२०७७ असार १६, ०७:३५ खबर संवाददाता

धनगढी : धनगढीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। धनगढी उप–महानगरपालीका वडा नम्बर ३ घर भई वडा नम्वर ८ क्याम्पसरोडमा डेरा गरी बस्ने २८ बर्षीय रबिन पाण्डे पक्राउ परेका हन्।

बिशेष सुचनाको आधारमा खटिईएको प्रहरी टोलीले उनको कोठाबाट चार सय ५० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ।

कैलाली जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस