सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भीरबाट लडेर महिलाको ज्यान गयो

२०७७ असार १६, ०१:२६ खबर संवाददाता

दार्चुला: दार्चुला दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ। जिल्लाको मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महराको लिँउडेगैर भीरबाट लडेर एक महिलाको ज्यान गएको हो। 

सोमबार साँझ घाँस काट्दा भीरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भएको एक स्थानीयले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस