सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ११ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ

२०७७ असार १४, १२:५३ खबर संवाददाता

धनगढी : कैलालीमा ११ वर्षीया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेका छन्।

जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर २ मा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा २९ वर्षीय युवक वर्षीय दिपेन्द्र चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।  
 

कमेन्ट लोड गर्नुस