सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

२०७७ असार १४, ०५:५५ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ५ लाख बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या ५ लाख  ६ सय ८ पुगेको छ। 

यस्तै एक करोड लाख ७३ हजार ८ सय १४ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५४ लाख ५१ हजार ९ सय ८४ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस