सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ९९ लाख नजिक

२०७७ असार १३, ०५:५२

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ९६ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ९६ हजार ४५ पुगेको छ। 

यस्तै ९८ लाख ९६ हजार ९ सय ४७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५३ लाख ४९ हजार ९८ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस