विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९० हजार नाघ्यो
२०७७ असार १२, ०५:५७
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ९० हजार बढीको मृत्यु भइसकेको छ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख ९० हजार ९ सय १० पुगेको छ।
यस्तै ९६ लाख ९७ हजार ९ सय ४६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५२ लाख ५० हजार ६ सय ९७ जना निको भइसकेका छन्।
कमेन्ट लोड गर्नुस