सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बेसार पानी’ गीत सार्वजनिक (भिडियो सहित)

२०७७ असार ११, ०१:३३ खबर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रयोग भएको बेसार शब्दलाई व्यांग्य गर्दै एउटा गीत बजारमा आएको छ। 

‘बेसार पानी’ बोलको गीत हालै सार्वजनिक भएको हो केहि दिन अघि सार्वजनिक भएको हो। उक्त गीतमा गायक प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको सुमधुर स्वर रहेको छ। 

यस गीतको भिडियोमा गणेश सापकोटाको छायाँकन, सुवास अमगाईको सम्पादन रहेको छ। यस गीतमा शब्द तथा संगीत सबै गायकहरुकै रहेको छ भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ।  
 

कमेन्ट लोड गर्नुस