सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्वभर कोरोना संक्रमितको संख्या ९५ लाख १५ हजार नाघ्यो

फाइल फोटो
फाइल फोटो
२०७७ असार ११, ०५:४८

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ लाख ८३ हजार बढीको मृत्यु भइसकेको छ। 

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या चार लाख  ८३ हजार ९ सय ३ पुगेको छ। 

यस्तै ९५ लाख १५ हजार ९ सय २३ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ५१ लाख ६३ हजार ५ जना निको भइसकेका छन्।

 

कमेन्ट लोड गर्नुस