सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीसीआर मेसिन स्थापनामा व्यवसायी जोशीद्धारा ५५ हजार सहयोग

२०७७ असार ९, १२:०७ खबर संवाददाता

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूर पश्चिम समाज अमेरिकाद्धारा जारी सहयोग संकलन अभियानमा डडेल्धुराको अमरगढी ननगरपालिका वडा नम्बर २ स्थायी घर भई हाल काठमाण्डौंमा व्यवसाय गर्दै आएका तिलक जोशीले  ५५ हजार ५ सय ५५ जना सहयोग गरेका छन्।

व्यवसायी जोशीले  सोमबार  ह्युमानिटी फाउण्डेसनका डडेल्धुरा प्रतिनिधि बरुण पनेरुलाई ५५ हजार १ सय ५५ हजार ५ सय ५५ नगद  प्रदान गरेका हुन्।

कोरोनाको उच्च जोखिममा रहेका सुदूर पश्चिमका पहाडी ७ जिल्लाका बासिन्दाको कोरोना परीक्षणका लागि डडेल्धुरामा स्थापना गर्न लागिएको अभियानमा सहयोग गर्न पाउदा खुशी लागेको जोशीले बताए।
 

कमेन्ट लोड गर्नुस