सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बैंकमा एटिएम तोडफोड गर्ने व्यक्ति खोज्दै प्रहरी

२०७७ जेठ ३०, ०३:०९ खबर संवाददाता

धनगढी : धनगढीमा रहेको एनआईसी एशिया बैंकको एटिएम तोडफोड गर्ने व्यक्तिको तस्बीर प्रहरीले पाएपछि खोजी सुरु भएको छ।

एटिएम भित्र जडान गरिएको सीसिटिभी क्यामेरामा कैद भएको फोटो प्रहरी पाएपछि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

‘एटिएमको मेसिनमा क्षती पुगेको छ तर रुपैँया चोरी भएको छैन्। संग्लनको खोजी जारी छ।’ उनले भने। 

कमेन्ट लोड गर्नुस