सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बैंकको एटिएम तोडफोड

२०७७ जेठ ३०, ०८:५५ खबर संवाददाता

धनगढी : धनगढीस्थित एनआईसी एसिया बैंक प्रादेशीक कार्यालयको एटिएममाथि तोडफोड गरिएको छ। प्रादेशिक कार्यालयको एटिएममा विहिवार राती १२ बजे तोडफोड भएको बैैकमा रहेको सिसिटिभि क्यामेरामा कैद भएको छ। 

प्रहरीका अनुसार मास्क लगाएको र हातमा पहेलो रंगको घडी लगाएको व्यक्तिले एटिएममाथि तोडफोड गरेको देखिएको छ भने उनको खोजी भईरहेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जवराले एटिएममाथि तोडफोड भएपनि पैशा भने सुरक्षित रहेको बताए। 
 

कमेन्ट लोड गर्नुस