धनगढीका समाजसेवी गिरीलाई मातृशोक
२०७७ जेठ २८, १२:०४
धनगढी : साझा पार्टीका कैलाली जिल्ला सदस्य, निर्माण व्यवसायी तथा समाजसेवी राजेश गिरीलाई मातृशोक परेको छ।
धनगढी उप–महानगरपालिका वडा नम्वर ८ का गिरीकी ८४ बर्षीय आमा तारामाया गिरीको आज निधन भएको हो। परिवारका सदस्यले दिएको जानकारी अनुसार आजै अन्तिम संस्कार गरिएको छ।
कमेन्ट लोड गर्नुस