एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
२०८३ असार ३१, ०५:०९
धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेपछि एमालले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
बुधबार मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीलाई बर्खास्त गरेका थिए।
त्यसपछि आजै बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
कमेन्ट लोड गर्नुस