सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मेनुका ट्रेड एण्ड सप्लायर्सद्वारा मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग

२०७७ जेठ २२, १०:१९ खबर संवाददाता

 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको मेनुका ट्रेड एण्ड सप्लायर्सले मानवसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ।

लकडाउनको समयमा आश्रमको सेवा कार्यलाई थप सहजता होस भन्ने उदेश्यले ५२ सय बराबरको खाद्यान्न सहयोग गरेको मानवसेवा आश्रामले जनाएको छ। सप्लायर्सका सञ्चालक पुर्णानन्द जोशीले बुधबार आश्रममै पुगेर मावसेवा आश्रमलाई खाद्यान्न सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस