सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा घरको छतबाट खस्दा एक जनाको मृत्यु

२०७७ जेठ १८, ०९:०५

धनगढी : कैलालीमा निर्माणाधिन घरको छतबाट खस्दा एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय प्ुरुष अमित चौधरीको घरको छतबाट खस्दा मृत्यु भएको कैलाली प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षणक दक्षकुमार बस्नेतले वडा नम्बर २ मोतिपुरमा निर्माणको चरणमा रहेको घरको छतबाट खसेर घाइते भएका चौधरीको लालरत्न अस्पतामा मृत्यु भएको जानकारी दिए।

 

कमेन्ट लोड गर्नुस