सुदूर नेपाललाई विश्वसँग जोड्दै

संघिय सरकारले सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठायो

२०७७ जेठ १७, ०४:३७ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमका लागि संघिय सरकारले २४ हजार आरडिटी किट पठाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले आज सुदूरपश्चिमका लागि २४ हजार आरडिटी किट पठाएको जानकारी दिए।

यस्तै कोरोनाका सम्भावित विरामीको थ्रोट स्वाबको नमूना संकलन गर्ने भाडो भिटिएम पनि पठाइएको देवकोटाले बताए। 

कमेन्ट लोड गर्नुस