सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

२०७७ जेठ १७, १०:५९ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा वर्षा भइरहेको छ। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव भएपछि धनगढी र आसपासका क्षेत्रमा बर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर सामान्य बदली रहि थोरै स्थानहरुमा हल्का वर्षा भभईरहेको महाशाखाले जनाएको छ।

आज दिउँसोः देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। रातीः देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

कमेन्ट लोड गर्नुस