सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा करेन्ट लागेर युवकको मृत्यु, एकजना घाईते

२०७७ जेठ ११, ०७:११ खबर संवाददाता

धनगढी : कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। करेन्ट लागेर जिल्लाको जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ को सिर्जना ईट्टा उद्योगमा मजदुरी गर्दै आएका घोडाघोडी १० का ३३ वर्षीय जबरसिह चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनलाई उपचारका लागि सेती अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। अर्को मजदुर घोडाघोडी १७ कै सुजन चौधरी घाईते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ। 
 

कमेन्ट लोड गर्नुस