सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल अटो मेकानिक्स ट्रेड युनियनद्धारा मजदुरलाई राहत वितरण

२०७७ जेठ ४, ०३:०२ खबर संवाददाता

धनगढी : नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिमले मजदुरहरुलाई राहत सामाग्री वितरण गरेको छ। सिप्रदी ट्रेडिङ प्रालीको सहयोगमा ट्रेड युनियनले धनगढीका २० जना मजदुरलाई राहत सामाग्री वितरण गरेको हो।

ट्रेड युनियनका अध्यक्ष प्रकाश गैरे, सचिव गोपाल केसी लगायतको उपस्थितीमा मजदुरहरुलाई प्रतिव्यक्ति २५ किलो चामल, तीन किलो दाल, दुई लिटर तेल तथा स्वयबिन वितरण गरिएको हो। 
 

कमेन्ट लोड गर्नुस