सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या तीन लाख तीन हजार नाघ्यो

२०७७ जेठ २, ०५:५८

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर तीन लाख तीन हजार बढीको मृत्यु भएको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या तीन लाख  तीन हजार ६५  पुगेको छ। 

यस्तै ४५ लाख २० हजार ६ सय ८६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म १७ लाख एक हजार  ९ सय ८५ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस