सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली भूमिमा भारतले सडक बनाएपछि धनगढीमा काँग्रेसको बिरोध

२०७७ वैशाख २७, ०६:३० खबर संवाददाता

धनगढी : भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको बिरोधमा धनगढीमा बिरोध प्रदर्शन गरिएको छ। नेपाल काँग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेको हो।

बिरोधका क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डाक्टर रण बहादुर रावलले भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे। उनले भारतमा अलपत्र परेका नेपालीको उद्दार गर्न समेत सरकारसंग माग गरे। 
 

कमेन्ट लोड गर्नुस