सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट साढे ३० लाख बढी संक्रमित, दुई लाख ११ हजार बढीको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख १६, ०५:४७

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख ११ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार मंगलबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ११ हजार २ सय २ पुगेको छ।

यस्तै ३० लाख ६९ हजार ८१ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ९ लाख १९ हजार  ७ सय ४७ जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस