सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो हो युट्युबमा १५ वर्ष अघि हालिएको पहिलो भिडियो

२०७७ वैशाख १५, ०२:२२

१५ वर्ष अघि युट्युबका सहसस्थापक जावेद करिमले पहिलोपटक १८ सेकेण्डको भिडियो अपलोड गरेका थिए। ‘Me at the zoo’ शीर्षकको उक्त भिडियोमा करिमले आफू चिडियाखाना जाँदाको दृश्य समेटेका थिए।

सन् २००५ को फेब्रुअरीमा स्थापना भएको युट्युबमा अप्रिल २३ तारेखमा पहिलोपटक भिडियो अपलोड गरिएको थियो। युट्युबमा अपलोड भएको सबैभन्दा पहिलो उक्त भिडियो अहिलेसम्म ९ करोडपटक हेरिसकिएको छ। 

भिडियो स्ट्रिमिङ्ग प्लाटर्फम युट्युबमा भिडियो अपलोड हुन थालेको १५ वर्ष पुगेको छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुस
 

कमेन्ट लोड गर्नुस