सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो

२०७७ वैशाख १४, ०६:१६

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर २ लाख बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार आइतबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या दुई लाख ३ हजार १ सय ५४ पुगेको छ।

यस्तै २९ लाख १९ हजार ३ सय ३६ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ८ लाख ३६ हजार  ६ सय १२ जना निको भइसकेका छन्।
 

कमेन्ट लोड गर्नुस