सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ९६ हजार नाघ्यो

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख १३, ०६:०७ खबर संवाददाता

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर एक लाख ९६ हजार बढीको मृत्यु भइसकेको छ। जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार शनिबार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या एक लाख लाख ९६ हजार ९ सय ८१ पुगेको छ।

यस्तै २८ लाख २६ हजार ८ सय ४७ जनामा कोरोना संक्रमण भएको छ, भने विश्वभर अहिलेसम्म ७ लाख ९८ हजार  २ सय ९५  जना निको भइसकेका छन्।

कमेन्ट लोड गर्नुस