सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको जोशीपुरमा सामुदायिक वनद्धारा राहत समाग्री वितरण

फाईल फोटो
फाईल फोटो
२०७७ वैशाख ११, ०८:१६ खबर संवाददाता

धनगढीः कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ६ मा रहेको महादेव सामुदायीक वनले राहत समाग्री वितरण गरेको छ।

कोरोनाको जोखिम नियन्त्रण गर्नको लागि देशमा लकडाउनको घोषणा गरिएको वेला समस्या परेका सोही वडाका स्थानीयलाई राहत समाग्री वितरण गरिएको हो। वडाका २६ विपन्न परिवारलाई २५ हजार वरावरको दाल, चामल, नुन र तेल वितरण गरिएको महादेव समुदायीक वनका अध्यक्ष पुष्पराज कठरियाले बताए। 

कमेन्ट लोड गर्नुस