सुदूर नेपाललाई विश्वसँग जोड्दै

लायन्स क्लब अफ धनगढी सिटिको अध्यक्षमा भट्ट

२०७७ वैशाख ११, ११:४६ खबर संवाददाता

लायन्स क्लब अफ धनगढी सिटिको अध्यक्षमा लक्ष्मणदत्त भट्ट चयन भएका छन्। लायन्स वर्ष २०२०÷२०२१ का लागि भट्टलाई एक कार्यक्रमकाबीच अध्यक्षमा चयन गरिएको हो। यस्तै क्लबको उपाध्यक्षमा संगिता जोशी दाहाल, सचिवमा सञ्जिता कुंवर चयन भएकी छिन् भने कोषाध्यक्षमा केदारदत्त भट्ट चयन भएका छन्।

कमेन्ट लोड गर्नुस