सुदूरपश्चिममा अवरुद्घ विद्युत सेवा सुचारू
२०७७ वैशाख ९, ०९:४५
सुदूरपश्चिममा अवरुद्घ विद्युत सेवा सुचारू भएको छ। कालीगण्डकीमा राष्ट्रिय प्रशारण लाईनमा अवरोध सिर्जना भएपछि अवरुद्घ भएको सेवा सुचारू भएको नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले जनाएको छ।
धनगढीमा पनि सेवा सुचारू भईसकेको वितरण केन्द्र प्रमुख सुरेन्द्र चौधरीले बताए।
कमेन्ट लोड गर्नुस