नेपाल अटो मेकानिक्स ट्रेड यूनियनद्वारा मेकानिकहरुलाई खाद्यान्न सहयोग
२०७७ वैशाख ९, ०२:४५
धनगढी: नेपाल अटो मेकानिक्स ट्रेड यूनियन सुदूरपश्चिम प्रदेश कमिटीले मेकानिकहरुलाई खाद्यान्न सहयोग गरेको छ। लकडाउनका कारण काम ठप्प भएपछि समस्या भएको भन्दै ३६ जना मेकानिकलाई खाद्यान्न सहयोग गरेको अध्यक्ष प्रकाश गैरेले बताए।
आफुहरुले ३० हजार बराबरको खाद्यान्न हस्तान्तरण गरेको उनले बताए।
कमेन्ट लोड गर्नुस