सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मियो अनौठो बच्चा

२०७७ वैशाख ४, ०१:२४ खबर संवाददाता

नेपालकमा एक अनौठो बच्चा जन्मिएको छ। दैलेखको आठबीस नगरपालिका–७ तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो। 

त्यो बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको, नाक र मुखको बीच भागमा प्वाल मात्रै छ। बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन्। 

आफूहरुले बच्चाको भिडियो एक्सरे जाँच गर्न भनेको तर अभिभावकले नमानेर त्यस्तो बच्चा जन्मिएको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन्। 

कमेन्ट लोड गर्नुस