सुदूर नेपाललाई विश्वसँग जोड्दै

२०७७ माघ , मङ्गलवार ०७:३५
Jan 19 2021, Tuesday
07:35:24 AM

जन्मियो अनौठो बच्चा

खवर संवाददाता
२०७७ वैशाख ०१:२४
अ+

नेपालकमा एक अनौठो बच्चा जन्मिएको छ। दैलेखको आठबीस नगरपालिका–७ तीलेपाटा स्वास्थ्य चौकीमा उक्त बच्चाको जन्म भएको हो। 

त्यो बच्चाको नाक र मुख राम्रोसँग छुट्टिएको, नाक र मुखको बीच भागमा प्वाल मात्रै छ। बच्चाको आँखा समेत राम्रोसँग खुलेको छैन्। 

आफूहरुले बच्चाको भिडियो एक्सरे जाँच गर्न भनेको तर अभिभावकले नमानेर त्यस्तो बच्चा जन्मिएको स्वास्थ्य चौकीमा कार्यरत अनमी रेश्मा विश्वकर्माले बताइन्। 

Skip Ad