सुदूर नेपाललाई विश्वसँग जोड्दै

यो बच्चाको नाम नै राखियो लकडाउन !

२०७६ चैत्र २९, ०५:२७

एक बच्चाको नाम लकडाउन राखिएको छ। .भारतको मध्य प्रदेशको श्योपुल जिल्लामा एक किसनाले आफ्नो बच्चाको नाम नै लकडाउन मादी राखेका छन्। 
लकडाउनका बुवा रघुनाथ माली र उनकी पत्नकिो नाम मन्जुले उनको त्यस्तो नाम राखेको  भारतीय मिडिया भास्कर डटकमले जनाएको छ। 
यो समय जीवनभर याद हुने भएकाले बच्चाको नाम लकडाउन राखको रघुनाथले बताएका छन्।  जन्म प्रमाण पत्रमा पनि उनले नाम लकडाउन लेखिएको जनाइएको छ।  
 

कमेन्ट लोड गर्नुस