सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र अत्तरियामा लकडाउन उल्लङघन गर्नेलाई सडकमै उभ्याईयाे

२०७६ चैत्र २७, ०९:३१

धनगढी र अत्तरिया लकडाउनकाे उल्लङघन गर्नेलाई प्रहरीले सडकमा उभ्याएकाे छ।

 

आज दुवै ठाउँमा एक सय ५ जनालाई कारवाही स्वरूप एक घण्टा सडकमै उभ्याईएकाे प्रहरीले जनाएकाे छ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले उनीहरू सडकमा उभ्याएर कारवाही गरिएकाे बताए।

 

कमेन्ट लोड गर्नुस